होमसमाचारड्रोन नु रोबार्तआ सुबुरागि (सुनुवार भाषा)

-केदार सुनुवार सङ्केत

रचनाकार

बुरोआ ताइँलितारि नाः थेर्शोनु साइ
मिनु ताइँसेनु सारिङमि फाइशिक्यु
कोसिब थाँ मेको दार, जिर नु सेँदा
माक्युप्तकोम्थि चुइँचि थेपुल ग्यार्चा
प्लोइँशा कारानिन्दु।

मुलाअ़ति वोन्लान आँमिन बेर्ब
आइँ खिँ किम्शुल ओत्थिएरि
दोरोनआ रेँके रेके मुर्बा मिम्तो
एको कोःसिब हाअ़शो सारिङ एको
इइँ मिअ़चिकेङा तारि लिःता हेर
सुइके आँ गुइगाःमुलाअ़ति।

 

विज्ञान नु वाइज्ञानिक
जाअ़केन एको दोर्मादोर्सिमि इँचिका
मुग्युनाम्सा दुम्चा विज्ञानमि

मिनु दिःसा
मुरुमि सेल्शो रोबार्तआ चिम्कानामि बोइँसिबा
काः खापाआ चोअ़चाला हेर खापारागिआ
चोअ़चाङारमि प्लोइँशोनोले
सुइकालि मायाम्बा मिनु दा
रोबार्तपुकि आँमिन मेको
मुरुपुकिकालि सिलिआ हाम्नात
सेल्निमि मिनु।

नाअ़निमि काराम्काराम इइँ जेरि रुशिपुकि।
मुल राइमाराइचि देँशो माराइमि
मालि एको अक्सिजानमि यो मुरुआ
राशिपा निरा पाइच्चा गोप्तु।

विज्ञान नु वाइज्ञानिक
जाअ़केन एको दोर्मादोर्सिमि इँचिका
मुग्युनाम्सा दुम्चा विज्ञानमि
हेरवामआनकालि नेअ़ने थुमानोःले
आङारमि बाइग्यानिकमि आम्केन
क्युःके राइशि दुम्चा माल्बा।

(*अक्षर अभावले सुनुवार भाषाको छोटो अलाई अ़ लेख्ने गरिएको छ।)

—————————–
नेपाली अनुवाद
————————-
ड्रोन र रोबोटको संसार

परालको कुन्यूँ माथि
जमानामा घाम ताप्दा

आकाशमा हवाइजहाज देख्दा
हेर्थ्यौँ त्यसको आकार, रङ
अनि आवाज
नडुबुन्जेल क्षितिजसम्म
खेल्न छोडेर भाँडाकुटी।

आज रिमोटद्वारा स्वचालित
हाम्रा घरका झ्याल र वरिपरि
ड्रोनको भुनभुनाइ गुन्जिदै छ
सम्झिनुस् यो हेरिने खुला स्वतन्त्र आकाश
यी हाम्रा आँखाको स्वतन्त्रताभन्दा माथि रह्यो
अरू कसैको नियन्त्रणमा आज।

अनि भोलि
मानवद्वारा निर्मित रोबोटका चिप्समा जडिनेछन्
एक भूगोलको सिमानाबाट
अर्को भूगोलको सीमान्तमा छोडेपछि
कसैलाई नचिन्ने यन्त्र
अनि त रोबोटहरू आफैँले ती मनिसहरूलाई
सुकुटीको बिस्कुन बनाउनेछन्
र चपाउनेछन् करम करम
हाम्रा करङका हड्डीहरू।

अब सुरक्षा भनेको केहीमा रहेन
यो अक्सिजनमा पनि
मान्छेका सिनु गनाउन थाल्यो।
विज्ञान र वैज्ञानिक
अब यो दौडमा हल्का मत्थर हुनु।

विज्ञानले अरूलाई खाइसकेपछि
अन्ततः वैज्ञानिकले आफ्नै
यन्त्रको शिकार हुनु पर्नेछ।

(रामेछाप, हाल : अफगानिस्तान।)

RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular