होमसमाचारआमाई तां (तमु भाषा)

आमाई तां (तमु भाषा)


√चन्द्रबहादुर तमु

खाम बिस्या खाँम बिदू
आखाँ बिस्या आँखाँ बिदू
लल खाँब केजौ लम बिदू
आँखाँब केजौ खाँम आविदू

ओसोबै लब के जम्मन चिदू
छार के लबर ओसोबै ताँजौ चिदू
छतई बिस्याँ कि छार के लल खाँमु
आङी बिस्याँ ओसोबै धुँले टुइर ह्यामु

नाग ङेसर डिलै चिमिनु
आपा-आमाई लिजौ छेनले चिमिनु

कि ललतुव केजौ लेन मु
सँइर चिइर ललखाँब केजौ ओसो लदू
तान तिल्लान लम आबिदू
जम्मै उईर कि स्युरकु आतदू

जम्मानी छेनाले ताँ लदू
सूईले तो चोँमू चन आपोनु
छ तई बिस्या सोदन स्यूरकु तमु
आगुई आकोँइबा कि आतदू

नाग ङेसर डिलै चिमिनु
आपा-आमाई लिजौ छेनले चिमिनु
छतई बिस्या बिब धुँबा यूम
किलाई ह्ययूलै आशिमलो लमु
खाँम बिस्या खाँम बिदू।

————————-
(नेपाली अनुवाद)

आमाको अर्ती

सक्छौ भने सक्छु भन
सक्दैनौ भने सक्दिनँ भन
गर्न सक्ने कामहरू मात्र गर्छु भन
नसक्ने कामहरू सक्छु नभन

पहिले गरी सिद्धिएका कामहरू सबै सम्झनु
नयाँ कामको शुरुआत गर्दा पहिलेको कुरा सम्झनु
त्यो भए तिमीले नयाँ काम गर्न सक्छौ
होइन भने पहिलेको झैँ भीरबाट लड्नेछौ

तिमीले गर्नुपर्ने काम धेरै छन्
मनले सम्झेर गर्न सक्ने काम पहिला गर्नु
सबै एकैचोटि गर्छु नभन
सबैका अगाडि तिमी ढाँट नबन

सबैसँग मीठो बोलीले कुरा गर्नु
मुखबाट जे पायो त्यही नबोल्नु
त्यसो भए तिमी आजै झूटा हुन्छौ
अर्काले नपत्याउने तिमी नहोऊ।

बिहान-बेलुका हामीलाई सम्झ
बाबुआमाको अनुहार राम्ररी सम्झ
त्यसो भए भनेजस्तो पुग्दछ
तिमीलाई समय र युगले स्वागत गर्नेछ

सक्छौ भने सक्छु भन
सक्दैनौ भने सक्दिनँ भन
गर्न सक्ने कामहरू मात्र गर्छु भन
नसक्ने कामहरू सक्छु नभन।

RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

error: Content is protected !!