होमसमाचार६५ वर्षकै भीषण खडेरी

केरल ः भारतको दक्षिणी राज्य केरलमा भीषण खडेरी परेको छ । यो वर्ष ९९ मिलीमीटर वर्षा मात्र भएको छ । भारतीय मौसम विभागका अनुसार ६५ वर्षयताकै ठूलो सुखा हो । २०११ सालमा पनि यस्तै भीषण खडेरी परेको थियो । एजेन्सी

RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular