एकादेशमा एकजना महाजन थियो । उहाँको सन्तान छैन तर सम्पत्ति धेरै छन् । त्यसैले उनले सन्तानको लागि धेरै धर्म कर्म गर्नुभयो । उहाँको श्रीमतीलाई अष्टमी, पुर्णिमा, एकादशी र अू पनि धेरै ब्रत राख्नु भयो । कसैले बच्चा बोकेर आयो भने उनीलाई धेरै दाहा हुन्छ र आँखाबाट आँसु झर्छ । कसैको बच्चालाई स्तान पान गराएमा उनीको आँखाबाट आँसु झर्छ